coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहट सदरमुकाम गौरमा बाढी पस्याे, ४३२ घरपरिवार विस्तापित

राैतहट– बिहीबारदेखि अबिरल परेकाे पानीले राैतहटमा लालबकैया र बागमतीको तटबन्ध भत्किएको करिव ६ घण्टा पछि सदरमुककाम गौरमा पानी पसेको छ। बाढीमा शसस्त्र प्रहरीको ११ नम्बर गणसमेत डुवानमा परेको छ। त्यस्तै गौर चन्दनिगाहपुरमा जोडिएको सहायक राजमार्ग सडकखण्ड अबरुद्द छ।

जिल्लामा बाढिको कारण ४३२ घरपरिवारको २५०० भन्दाबढि मान्छे विस्तापित भएको जिल्ला प्रहरीका रौतहटले जनाएको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन्। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको हाे। बिस्थापितहरु आफन्त, नजिकको विद्यालय, छिमेकीहरुकोमा आश्रय लिई बसेका छन्।

 

प्रकाशित: २७ असार २०७६ १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App