७ वैशाख २०८१ शुक्रबार
समाज

भारतमा भवन भासिँदा तीन नेपालीको मृत्यु

काठमाडौं– भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।

मंगलबार राति २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको ज्यान गएको छ।

भवन भासिएपछि उनीहरुको १२ घण्टापछि शव निकालिएको थियो।

प्रकाशित: २६ असार २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App