coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिरिन्ज आक्रमण आरोपमा एक पक्राउ

काठमाडौं– काभ्रेको बनेपाबाट सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। सोमबार बनेपास्थित चार दोबाटोबाट स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको हो।

लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका उनीमाथि स्थानीयले सिरिन्ज आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। काभ्रेमा करिब दुई साताअघि एक युवतीमाथि सिरिनज आक्रमण भएको थियो।

प्रकाशित: २३ असार २०७६ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App