८ वैशाख २०८१ शनिबार
समाज

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

लहान - सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुने सोही वडाका नथुकुमार यादवको ६ वर्षीया छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीया आशुका कुमारी यादव रहेकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवतmा अपीलराज बोहराले जानकारी दिए।

लक्ष्मीपुरपत्तारी गाउँपालिका–४ का कपिल देव यादव, राजकुमार यादव र विष्णुदेव यादवको साझा पोखरीमा नुहाउने क्रममा नथुकुमारको दुइजना छोरीको मृत्यु भएको हो।

प्रकाशित: २१ असार २०७६ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App