coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङ लागेर ८५ भेडाबाख्राको मृत्यु

मुगु – जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथगाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन्।

बिहीबार अपरान्ह ४ बजे  पाटनमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा एक्कासि हावाहुरीसँगै पानी परेको र त्यसलगत्तै चट्याङ परेको स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए।

चिमाथ गाउँबाट पाँच घण्टाको पैदल यात्रापछि पुगिने बिसे दहमा स्थानीयले एक महिनाअघि भेडाबाख्रा पाल्न पाटनमा लगेका थिए।

प्रकाशित: २० असार २०७६ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App