coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा बैठक जारी[LIVE]

काठमाडाैँ - राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ। नयाँ बानेश्वरस्थित संघीय भवनमा राष्ट्रिय सभाको बैठक बसिरहेको  हाे।

संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार विनियोजन विधेयकमाथिको छलफलको जवाफ विनियोजन विधेयक, २०७६ अन्तर्गत विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयलका मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय,खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय,अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरूले जवाफ दिइरहेका छन्।

प्रकाशित: २० असार २०७६ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App