८ वैशाख २०८१ शनिबार
समाज

अनुदानको मल बरामद

बर्दिया- साल्ट ट्रेडिङले अनुदानमा किसानलाई उपलब्ध गराउने एग्रोभटबाट रासायनिक मल प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित खनाल एग्रोभेटबाट  २१ क्यून्टल रासायनिक मल बरामद भएको हो।

उक्त मल भारतीय मल भएको हुन सक्ने आंशकामा अनुसन्धान शुरु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए। ‘साल्ट ट्रेडिङकै मल हो कि भारतबाट ल्याए ट्रेडिङ बोरामा राखिएको मल हो भन्ने बिषयमा अनुसन्धान भईरहेको छ’ उनले भने।

प्रकाशित: १९ असार २०७६ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App