६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

हारको जिम्वेवारी लिँदै राहुल गांधीले दिए अध्यक्ष पदबाट राजीनामा

काठमाडौं– भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले निर्वाचनमा हारको जिम्मेवारी लिँदै अध्यक्षको पदबाट राजीनामा दिएका छन्।

गान्धीले आफ्नो राजिनामालाई लिएर एक पत्र पनि लेखेका छन् जसलाई उनले सामाजिक सञ्जालमा समेत सेयर गरेका छन्। उनी लेख्छन् 'म लोकसभा चुनावमा बेहोरेको हारको जिम्वेवारी लिन्छु। पार्टीको विकासका लागि जवाफदेहिता महत्वपूर्ण छ। यही कारण मैले अध्यक्ष पदबाट राजीनामा दिएको हो। कांग्रेस अध्यक्षको पदमा रहनु मेरो लागि गर्वको विषय रह्यो।

 

It is an honour for me to serve the Congress Party, whose values and ideals have served as the lifeblood of our beautiful nation.

I owe the country and my organisation a debt of tremendous gratitude and love.

Jai Hind

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App