coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

काठमाडौं– भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) ले सफाइ पाएका छन्।

सोमबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो।

सामान ढुवानीको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुबिरुद्ध मुद्दा दायर गरेको थियो।

 

प्रकाशित: १६ असार २०७६ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App