coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेतमा रोपाईको उल्लास (भिडियो)

सुर्खेत- आज असार १५। किसानहरु आ-आफ्नो खेतमा होहोतारे होहो...गर्दै रमाईरहेका छन्। यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउने गरिन्छ। कर्णाली प्रदेशमा पनि रोपाई गरेर असार १५ मनाइएको छ।

भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयको आयोजनामा वीरेन्द्रनगर नगरपालिका १०, मनिकापुरमा रोपाई गरेर असार १५ मनाइएको हो। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कृषीमन्त्री विमला केसी लगायत प्रदेश सरकारका उच्च अधिकारीहरु रोपाईमा सहभागि भएका थिए।

प्रकाशित: १५ असार २०७६ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App