भारतमा घुस लिएको रकम फिर्ता गर्न मुख्यमन्त्रीकाे आदेश

मङ्गलबार, १० असार २०७६, १९ : ५३ नागरिक

भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस दिएको रकम फिर्ता गर्न आदेश दिएकी छन्।

गत सोमबार उनकै पार्टीका एकजना स्थानीय नेताको घरमा आफूहरूले तिरेको रकम फिर्ता गर्न भन्दै मानिसहरूले छापा मारेका थिए। पछिल्ला दिनमा उक्त राज्यभर त्यस्ता घटना हुने क्रम बढ्दै गएको विवरणहरू सार्वजनिक भएका छन्।

"उनीहरूले लिएको घुस रकम पीडितहरूलाई फिर्ता गर्नुपर्ने हुन्छ। हामी यी नेताहरूलाई पाठ पढाउने छौँ," एक प्रदर्शनकर्ताले भने। घूसलाई भारतीय राजनीतिमा सामान्य रूपमा हेरिने भएपनि हाल देखा परेको परिदृश्य भने अप्रत्याशित रहेको बताउँछन्।

लोकप्रिय नेता बेनर्जी सन् २०११ मा सत्तामा आएकी हुन्। तर पछिल्ला केही महिनामा भने उनको लोकप्रियता कम हुँदै गएको सङ्केत देखिन थालेको छ। यसले उनलाई चिन्तित बनाएको हाम्रा बताउँछन्।

हालसालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले पाएको सफलतापछि राज्यमा आफ्नो वर्चस्व केही हदसम्म बढाउनका लागि उनले त्यस्तो आदेश दिएको हुनसक्ने बताइएको छ।

कुल ४२ सिट भएको पश्चिम बङ्गालमा उनको पार्टीले २२ सिट मात्र जितेको थियो। सन् २०१४ को निर्वाचनमा बेनर्जीको पार्टीले ३२ सिट जित्न सफल भएको थियो। बीबीसी





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad