८ वैशाख २०८१ शनिबार
समाज

ढाेकाबाट खसेर बस सहचालककाे मृत्यु

गोरखा– फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहचालक अाइतबार बिहान ज्यान गएको छ ।

बसका सहचालक फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। रासस

प्रकाशित: १४ कार्तिक २०७३ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App