coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इमाडोलमा प्रभु बैंकको शाखा

काठमाडौं – प्रभु बैंकले ललितपुरको इमाडोलमा शाखा विस्तार गरेको जनाएको छ।

सेवाग्राहीलाई सरल र सहज तथा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हाल बैंकले एक सय ८५ शाखा, एक सय ४६ एटिएम तथा २३ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: ८ असार २०७६ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App