८ वैशाख २०८१ शनिबार
समाज

८० हजार मूल्य बराबरका पटाका नष्ट

धनगढी– स्थानीय प्रशासनले तिहारमा रकेट, भुईंचम्पा, पटाका, आत्तिसबाजी ल्याउन र बिक्री वितरण रोक लगाएको अवस्थामा ल्याएको लाखौं मूल्यको सामग्री शुक्रबार नष्ट गरेकाे छ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहले तीन दिनमा संकलन गरेको ८० हजार मूल्य बराबरको पटाका नष्ट गरेकाे हाे।

प्रकाशित: १४ कार्तिक २०७३ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App