सेल्फीको मजाक बनेपछि स्मृती इरानीकाे आक्राेश

शनिबार, ०७ असार २०७६, १५ : ४३ नागरिक

नयाँ दिल्ली– भारतको केन्द्रीय मन्त्री स्मृती इरानीले इन्स्टाग्राममा राखेकाे छोरीसँगको सेल्फी उनकी छोरीको लुक्सका कारण मजाकको विषय बनेपछि आक्राेशित बनेकी  छिन्। छोरी जोइसको एक जना साथीले उक्त सेल्फीको मजाक उडाएका थिए।

छोरी हासोको पात्र बनेपछि स्मृती इरानीले उक्त सेल्फी इन्स्टाग्रामबाट डिलिट गरेकी थिइन्।  शुक्रवार एउटा पोष्ट अपडेट गर्दै सामाजिक सञ्जाल मार्फत रिस पोखेकी थिन्। उनले लेखेकी थिन्, ‘मैले हिजो मेरो छोरीको सेल्फी डिलिट गरिसके किनभने एउटा मुर्खले कक्षामा उसको मजाक उडाएको थियो। र उसले उक्त सेल्फीका कारण छोरीको मजाक उडाउन अरुलाई पनि उक्साइरहेको थियो। छोरीले सेल्फी डिलिट गर्न मलाई आग्रह गरेकी थिइन्। त्यसैले डिलिट गरे किनभने म छोरीको आँसु देख्न सक्दिन।’  

अहिले भारतमा सामाजिक संञ्जालमा यो विषय चर्चामा रहको छ।
 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad