८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर बालकको मृत्यु

सर्लाही–रामनगर गाउँपालिका–१, चमार टोलका ५ वर्षीय रवि रामको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा राखेको टेबुल पंखाको तार प्लगमा जोड्न खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ असार २०७६ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App