७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसले थाल्यो चुनाव वागी उठ्नेलाई कारवाही (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाईसमेत कारबाही गरेको छ। स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारवाही गरेको हो।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही गरेको जनाएको छ।

भीष्मराज आङदाम्बे नेतृत्वको अनुशासन अन्य पार्टीमा गएर उम्मेदवार बनेकाहरुलाई पनि अभिलेखबाट हटाउने निर्णय गरेको छ।

प्रकाशित: ३ असार २०७६ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App