५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नै लाग्दा कांग्रेस सांसदहरुले उठेर नाराबाजी गरेका हुन्। उनीहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका छन्।  

प्रकाशित: ३ असार २०७६ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App