जेनिफरको नग्न तस्बिर सार्वजनिक गर्नेलाई १८ महिना जेल

शनिबार, १३ कार्तिक २०७३, १४ : ५४ नागरिक

वासिङटन –अमेरिकाको एक अदालतले इमेल तथा समामाजीक संजाल ह्याक गर्दै नग्न तस्बिर तथा भिडियो सार्वजनीक गरेको भन्दै एक युवकलाई १८ महिनाको जेल सजाय सुनाएको छ।

अमेरिकी युवक रेयान कालिङसलाई विभिन्न नाम चलेका  ६ सय भन्दा बढी मानिसको इमेल तथा सामाजीक संजाल ह्याक गरेको र उनीहरुको नग्न तस्बिर सार्वजनिक गरेको भन्दै १८ महिनाको जेल सजाय सुनाइएको हो।

उनले सन् २०१४ मा अभिनेत्री जेनिफर लरेन्सको केहि निजी तस्बिर सार्वजनीक गर्दिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यस क्रममा उनले ५० आइक्लाउड एकाउन्ट र ७२ जिमेल एकाउन्ट ह्याक गरेका थिए।

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad