८ वैशाख २०८१ शनिबार
अर्थ

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोड बजेट (पूर्णपाठ)

कैलाली–सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। आइतबार आर्थिक मामिलामन्त्री झपटबहादुर बोहोराले बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन्।

प्रदेशको चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

प्रकाशित: १ असार २०७६ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App