coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ)

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो प्रदेशसभामा बजेट प्रस्तुत गर्दै। तस्बिर : चुमन बस्नेत

बिराटनगर - प्रदेश नम्वर १ को  सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार को बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरे।

बजेटमा  चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ।

प्रकाशित: १ असार २०७६ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App