coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध सामान बरामद

पर्सा– भन्सार छली गरेर नेपाल ल्याउदै गरिएका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएदै गरेको अवैध सामान शुक्रबार बरामद गरेको हो। प्रहरीले विभिन्न स्थानबाट ७५ हजार बराबरको पापड, ३० केजी सुर्ती लगायत कपडा र अन्य घरायसी सामाग्री बरामद गरेको हो। प्रहरीले पर्साको विभिन्न्न स्थानमा खोजविन गर्दा वेवारिसे अवस्थामा फालेर भागेको ठूलो परिमाणमा घरायसी सामानहरु बरामद गरेको हो।

बरामद सामाग्री वीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App