७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वमन्त्री पौडेलको निधन

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ।
हृदयघातसँग लडिरहेको पूर्वमन्त्री पौडेलको गएराति आफुनै निवासमा निधन भएको हो।

पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेकोपारिवारिक स्रोतले जनाएको छ। उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App