४ वैशाख २०८१ मंगलबार
अर्थ

कुमारी बैंक र ह्याम्सबीच सम्झौता

काठमाडौं – कुमारी बैंक र हस्पिटल फर एडभान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आरएस भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।सम्झौता अनुसार

हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट पाइनेछ ।
हाल बैंकले ९३ शाखा, ८७ एटिएम तथा तीन एक्सटेन्सन काउन्टरबाट सुविधा दिँदै आएको जनाएको छ ।

 

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App