सिद्धार्थ बैंकका दुई शाखा थपिए

मङ्गलबार, २८ जेठ २०७६, १० : ११ नागरिक

काठमाडौं – सिद्घार्थ बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा शाखा विस्तार गरेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल एक सय ५६ शाखा, एक सय शाखारहित बैंकिङ सेवा, एक सय ६९ एटिएम तथा एक हजार तीन सयभन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिँदै आएको बैंकले बताएको छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकले १५औं वार्षिक साधारणसभा समपन्न गरेको छ । ...

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

दसैं मनाउन गाउँ फर्किएकाहरु काठमाडौं फर्कने क्रम बढ्दै गएको छ । अहिले विभिन्न जिल्लाका बसपार्कमा यात्रुको भीड देखिन्छ । ...

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

नेपालका लागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले सुजुकी एस–प्रसोको बुकिङ खुला गरेको छ । ...

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad