६ वैशाख २०८१ बिहीबार
अर्थ

सिद्धार्थ बैंकका दुई शाखा थपिए

काठमाडौं – सिद्घार्थ बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा शाखा विस्तार गरेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल एक सय ५६ शाखा, एक सय शाखारहित बैंकिङ सेवा, एक सय ६९ एटिएम तथा एक हजार तीन सयभन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिँदै आएको बैंकले बताएको छ ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App