७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोलबजारमा सिभिल बैंक

काठमाडौं – सिभिल बैंकले सिराहाको गोलबजारमा शाखा विस्तार गरेको छ।

विस्तारित शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति रामबाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश २ का प्रमुख दिपककुमार श्रेष्ठ लगायतले उद्घाटन गरेका थिए।विस्तारित शाखा सहित यसको शाखा संख्या ७७ पुगेकोे जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App