७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ-भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१३ नयाँ ठिमी स्थित बा ८० प ५००८ नम्बरको  मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।

बाटो क्रस गर्ने क्रममा पैदल यात्री सोही ठाउँ बस्ने दोलखा जिरी घर भएकी ४५ बर्षीया सरस्वती खड्कालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

सुनसरी रामधुनेभासी नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गमा ना. ४ ख ७३९४ नं.को यात्रु बाहक बसले साईकल यात्री ईटहरी उपमहानगरपालिका–१६ बस्ने १८ बर्षीया प्रतिमा चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App