८ वैशाख २०८१ शनिबार
खेल

मुवाँथाइ प्रशिक्षण मंगलबार

काठमाडौं – नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा मुवाँथाइ प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा मंगलबार हुने भएको छ ।

प्रशिक्षकलाई लक्षित गरी हुन लागेको सेमिनार तथा प्रशिक्षणमा ५० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।एकदिने सेमिनार अमेरिकाको पेन्टागन मिक्स मार्सल आर्टका प्रमुख विवेक नकर्मीले सञ्चालन गर्नेछन् ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App