गैर आवासीय नेपाली संघ चीनमा महिला फोरम गठन

सोमबार, २७ जेठ २०७६, १२ : ५३ नागरिक

काठमाडौं- गैर आवासीय नेपाली संघ चीनमा नौ सदस्यीय महिला फोरम गठन भएको छ। संस्थाकी महिला संयोजक रञ्जिता आचार्यको नेतृत्वमा नौ सदस्यीय महिला फोरम गठन गरिएको हो। गैर आवासीय नेपाली संघ चीनका अध्यक्ष एवं महिला फोरम गठन समारोहका प्रमुख अतिथि सुदेश कुमार झाले सबै सदस्यहरुलाई मनोनयन गरे।

कार्यक्रममा गैर आवासीय नेपाली संघ हङ्गकङ्ग अध्यक्ष टिका गुरुङ, गैरआवासीय नेपाली संघ मकाउ अध्यक्ष शान्ति देवी अधिकारी एवं ग्वान्जौ स्थित नेपाली महाबाणिज्य दूतावासबाट रक्षा पोखरेलको समेत उपस्थिति थियो।

संयोजक आचार्यले 'परिवर्तनका लागि संगठित महिला' भन्ने स्लोगन लिएर समिति गठन भएको बताइन्। उनले चीनमा भएका नेपाली महिलाहरुलाई एकजुट बनाएर नेपालमा लगानी र उद्यमशिलताको लागि उत्प्रेरणा गर्ने बताइन्।

कार्यक्रममा गैर आवासीय नेपाली संघ चीनका अध्यक्ष सुदेश कुमार झाले  गैर आवासीय नेपाली संघ चीनले नेपालमा विविध क्षेत्रमा सहयोग गर्दै आएको बताए। आङ्ग खस्ने समस्या समाधानको लागि कार्यक्रमहरु संचालन गरेको पनि उनले बताए। नव गठित महिला फोरम सदस्य

नव गठित फोरमको संयोजकमा रन्जिता आचार्य, सदस्यहरुमा  सविता वर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली,

डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन्। यस्तै सल्लाहकारमा अमृता थापा (कञ्चन) र खुश्बु अग्रवाल छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...