८ वैशाख २०८१ शनिबार
अर्थ

ढल्केबरमा सिभिल बैंक

काठमाडौं –सभिल बैंकले धनुषाको ढल्केबरमा शाखा विस्तार गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा र सुविधालाई परिस्कृत गर्दै लैजाने तथा पहुँच विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्न उक्त शाखा सञ्चालनमा ल्याइएको जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले योसहित शाखा संख्या ७६ पुगेकोे जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App