८ वैशाख २०८१ शनिबार
समाज

एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं - मोटरसाइकलको ठक्करबाट एकान्तकुनामा एक जना पैदल यात्रीको ज्यान गएको छ। बा ८८ प ९७५० मोटरसाइकलको ठक्करबाट गएराति पैदल यात्रु गार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ। उनलाई ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरी नियन्त्रण्मा लिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App