राष्ट्रपतिको सवारीले जनतालाई सास्ती

आइतबार, २६ जेठ २०७६, २२ : २९ नागरिक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ। आइतबार ललितपुरकाे जावलाखेलमा भोटो देखाउने जात्रामा सरिक हुन पुरै सडक खाली गरिएको थियो। राष्ट्रपतिको सवारीका कारण दुईतर्फि नै सडक खाली गरिएको थियो। दुईतर्फि सवारी साधन अवरुद्ध हुँदा जनताले सास्ती भोग्नु परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शीतल निवास, पानीपोखरी, सांग्रिला होटेल, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिहंदरबार, माइतीघर, थापाथली, कुपण्डोल र पुल्चोक हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित भएका थिए। उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गरिएको जनाएको छ।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad