coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेश विरुद्ध इंग्ल्याण्ड ब्याटिङमा

काठमाडाैं– एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले टस जितेर  इंग्ल्याण्डलाई ब्याटिङ्को निम्ता दिएको छ।

जारी प्रतियोगितामा १ जित र १ पराजय भोगेका दुवै टोली आफ्नो दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदै छन्। बंगलादेशले यसअघि दक्षिण अफ्रिकामाथि २१ रनको रोमान्चक जित निकालेको थियो भने न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा दक्षिण अफ्रिकामाथि १०४ रनको जित निकालेको  इंग्ल्याण्ड आफ्नो दोश्रो खेलमा भने पाकिस्तानसँग १४ विकेटले पराजित भएको थियो। आजको खेल कार्डिफ स्थित सोफिया गार्डेन स्टेडियमा हुँदैछ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App