एकदिवसीय विश्वकप

बंगलादेश विरुद्ध इंग्ल्याण्ड ब्याटिङमा

शनिबार, २५ जेठ २०७६, १५ : ०६ नागरिक

काठमाडाैं– एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले टस जितेर  इंग्ल्याण्डलाई ब्याटिङ्को निम्ता दिएको छ।

जारी प्रतियोगितामा १ जित र १ पराजय भोगेका दुवै टोली आफ्नो दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदै छन्। बंगलादेशले यसअघि दक्षिण अफ्रिकामाथि २१ रनको रोमान्चक जित निकालेको थियो भने न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा दक्षिण अफ्रिकामाथि १०४ रनको जित निकालेको  इंग्ल्याण्ड आफ्नो दोश्रो खेलमा भने पाकिस्तानसँग १४ विकेटले पराजित भएको थियो। आजको खेल कार्डिफ स्थित सोफिया गार्डेन स्टेडियमा हुँदैछ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad