८ वैशाख २०८१ शनिबार
समाज

परीक्षाफल प्रकाशित

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७३ साल बैशाख र जेठ महिनामा सञ्चालित विज्ञानतर्फ (चार बर्षेतर्फको) बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । रासस

प्रकाशित: ११ कार्तिक २०७३ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App