coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको बैठक सकियो

फाइल फाेटाे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकबिना निश्कर्ष सकिएको छ। मंगलबार प्रधानमन्त्री बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल शुरु भएको छ।

बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजन जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयले प्रवेश पाएको छ। बैठक भोली दिउँसो बस्नेगरी सकिएको हो।

प्रकाशित: २१ जेष्ठ २०७६ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App