coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२६ सीडीओको सरुवा(नामसहित)

काठमाडाैँ - सरकारले १३ जना सहसचिव र १३ जना उपसचिवको गरी २६ जनाकाे सरुवा गरेको छ । गृह मन्त्रालयले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो।

गृहका अनुसार नुवाकोट, उदयपुर, गोरखा, डोटी, तनहु र सिराह कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् । त्यस्तै सिन्धुली, रुकुम पश्चिम, कास्कीका पनि प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन्।

 

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App