coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टाटासुमो दुर्घटनामा दुईको मृत्यु, ४ घाइते, ३ बेपत्ता

रसुवा– रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

पोखराबाट रसुवाको गोल्जुङ जान लागेको बा १० च ५८२० नम्बरको टाटा सुमो गुम्चेतमा दुर्घटना भएको हो। दुर्घटनामा परी ४ जना घाइते भएका छन्। ३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ। त्यसैगरी २ जनालाई केही पनि भएको छैन्। 

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको छ। 

प्रकाशित: २० जेष्ठ २०७६ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App