नेइमारद्वारा बलात्कारकाे आराेप अस्वीकार

सोमबार, २० जेठ २०७६, १४ : ०६ नागरिक

काठमाडाैं– ब्राजिलियन फुटबलर नेइमारले उनीमाथि लागेको बलात्कारको आरोप  अस्वीकार गरेका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्दै आएका नेइमारलाई हालै  एक महिलाले आफूमाथि यौन दुर्व्यवाहार गरेको आरोप लगाएकी थिइन्। यद्यपि नेइमारले भने आरोप अस्वीकार गर्दै आफू अचम्मित भएको प्रतिकृया दिएका छन्।

साओ पाउलोमा दायर भएको उजुरीमा पेरिसस्थित एक होटलमा सो घटना भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले  जनाएकाे छ। उजुरीमा नेइमारसँग ती महिलाको चिनजान सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको र नेइमारले उनलाई पेरिसस्थित एक होटलमा भेट्न बोलाएको उल्लेख छ। नेइमारले मदिरा सेवन गरी हिंसात्मक व्यवाहार तथा इच्छाविपरित शारीरिक सम्वन्ध राख्न खोजेको आरोप छ।  दस्तावेजको अनुसार घटना १५ मे मा बेलुकी ८ बजेर ३० मिनेटमा भएको बताइएको छ।

नेइमारले इन्स्टाग्राममा एउटा भिडियो पब्लिस गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad