फेसबुकमा नग्न तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शन

सोमबार, २० जेठ २०७६, १३ : १९ एजेन्सी

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै फेसबुकको न्यू योर्क मसख्यालयमा प्रदर्शन गरेका छन्। फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता विरुद्द सेन्सर लगाएको आरोपमा आइतबार उनीहरुले प्रदर्शन गरेको सीएनएनले जनाएको छ।

प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएको समाचारमा जनाइएको छ। सेन्सरसीप विरुद्ध राष्ट्रिय गठबन्धनले विरोधको आयोजना गरेको थियो। महिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरू माथि सेन्सर लगाउने काम न्यायोचित नभएको बताएका छन्।

मदर्स डेका दिन बच्चाले आमाको दुख चुसिरहेका फोटाहरूमा पनि फेसबुकले सेन्सर लगाएको आन्दोलनरत समूहको दाबी छ। इन्स्टाग्रामको सामुदायिक निर्देशिका अनुसार नग्न फोटो साइटमा प्रतिबन्धित छन्।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad