coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा हावाहुरीले वितन्डा

प्यूठान- आइतबार साँझ आएको पानी सहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालय सहित ६० वटा घर गोठको छाना उडाएको छ।

हाबाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालय सहित ६० घरगोठको छानो उडाएको हो। हाबाहुरीले सहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना तथा स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको स्थानीय पिताम्वर खनालले जानकारी दिए।

प्रकाशित: २० जेष्ठ २०७६ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App