coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

फाइल तस्बिर

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन्। मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन्।

अस्पताल भर्ना भएका पौडेललाई चिकित्सकहरुले एक हप्ता आराम गर्न सल्लाह दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। एक हप्ता आराम गर्नुपर्ने भएपछि यस अघि तय भएका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App