coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल  दाहालवीच बालुवाटारमा भेटघाट भएको छ।

अध्यक्ष दाहालले आलोपालो सत्ता साझेदारीको विषयमा सार्वजनिक अभिव्यक्ति दिएपछि ओली प्रचण्ड भेटघाट भएको हो।

उनीहरुवीच पार्टीको सचिवालय बैठक बस्नेबारे छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७६ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App