८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमा भीषण हावाहुरी (फाेटाे फिचर)

काठमाडौं– राजधानी काठमाडौंमा शनिबार साँझ भीषण हावाहुरीसहित वर्षा भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ। 

बारामा केही महिनाअघिको भीषण हावाहुरीपछि काठमाडौंमा पनि ठूलो हावाहुरी आएको हो। राजधानीवासीले यति ठूलो हावाहुरी अहिलेसम्म नदेखेको बताएका छन्। 

यसअघि जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज साँझ काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताएको थियो।  

प्रकाशित: १८ जेष्ठ २०७६ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App