४ वैशाख २०८१ मंगलबार
खेल

टस हारेर श्रीलंका ब्याटिङमा

लण्डन– एकदिवसिय क्रिकेट विश्वकपको आजको पहिलो खेलमा श्रीलंका र न्युजिल्याण्ड खेलिरहेका छन्।

कार्डिफमा जारी खेलमा न्युजिल्याण्डले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ। दुबै टिम आफ्नो पहिलो जित निकाल्दै विश्वकप यात्रा सुखद बनाउने दाउमा छन्। जारी विश्वकपको यस अघिका खेलमा वेस्ट इण्डिज र इङल्याण्डले सहज जित निकाल्दै सुखद सुरुवात गरिसकेका छन्।

आजै हुने दाेस्राे खेलमा अफगानिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धामा उत्रने छन्।

प्रकाशित: १८ जेष्ठ २०७६ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App