भट्टराईको टिप्पणीः फड्को मार्न नसक्ने बजेट

शुक्रबार, १७ जेठ २०७६, २१ : २२ नागरिक

लुम्बिनी– देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्। भैरहवामा आज पत्रकारसँगको कुराकानीमा डा भट्टराईले भने ‘‘सङ्घीयताको समस्या अझै हल भइसकेको छैन्। देशमा दिगो शान्ति र समृद्धि भएपछि मात्रै यस समस्याको हल हुन्छ। हामीले प्रस्ताव गरेको १० जोड एक प्रदेश राज्य पुनःसंरचना आयोगले दिएको सिफारिसको आधारमा गरिएको हो। त्यसलाई कार्यान्वयन तहमा लगेमा पनि धेरै प्रश्नको हल हुनेछ।’

डा भट्टराईले सङ्घीयताको विषयमा अहिल्य नै टीकाटिप्पणी गर्नु र सङ्घीयता ठीक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको समेत बताए । उनले भने, ‘‘नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो। यसलाई हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो।’

समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादवसहित भैरहवा आएका उक्त पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा भट्टराईले स्थानीय सरकारका प्रमुखहरुले गाडी सुविधा र अन्य सुविधा लिए भनेर धेरै हल्ला गर्नु पनि जरुरी नरहेको बताए।

डा भट्टराईले सरकारले फड्को मार्ने किसिमको बजेट ल्याउन नसकेको टिप्पणी गरे। उनले भने ‘‘सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको जगमा नै देशको विकास सम्भव छ, नेताहरुले सही ढङ्गले काम गरेमा १५ वर्षभित्र देशको आर्थिक स्तर मध्यमस्तरको हुन सक्दछ।’ रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad