७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ खर्ब ३२ अर्ब बजेटको हेर्नुस् पूर्णपाठ

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याइएको छ। बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट घोषणा गरेका हुन्।

चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट छुट्टाइएको छ।

 

प्रकाशित: १५ जेष्ठ २०७६ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App