coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

कर्मचारीको तलब २० प्रतिशतसम्म बढ्यो

काठमाडौं– सरकारले राष्ट्रसेवक कर्मचारीको तलब २० प्रतिशतसम्म बढाएकाे छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकअन्तर्गत राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरिएको बताए। 

खतिवडाले राष्ट्रसेवक कर्मचारीमा ज्ञान र सीप मयार्दाको विकास गरेर सरकारी सेवा उत्कृष्ट ढंगले प्रदान गरिने समेत बताए।

 

प्रकाशित: १५ जेष्ठ २०७६ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App