coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश र स्थानीय तहलाई सर्त अनुदान

काठमाडौं- सरकारले प्रदेशका लागि ५५ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। यस्तै स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड अनुदान दिने भएको छ। यो समानिकरण अनुदान हो। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्दै प्रदेश र स्थानीय तहलाई सर्त अनुदान दिइने समेत बताए। जसमा प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App