coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षामा १ खर्व ६३ अर्व बजेट, विद्यालयमा नि:शुल्क सेनटरी प्याड

काठमाडौं- आर्थिक वर्ष २०७६/०७७ मा शिक्षामा १ खर्व ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने बताए। सरकारले मदनभण्डारी विज्ञान विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ। रंगिन पाठ्यपुस्तकको लागि २ अर्ब २१ करोड विनियोजन गरिएको छ। विद्यालयमा सेनटरी प्याड निशुल्क उपलव्ध गराउने पनि अर्थमन्त्रीले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App