८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड विनियोजन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए।

यस्तै निजी बनमा फलफूल लगाउने कार्यलाई अभियानको रुपमा लगिने अर्थमन्त्री युवराज खतिवडाले बताए। उच्च हिमाली क्षेत्रमा जडिवुटी सुकाउने प्रविधिको विकास गरिने उनले बताए। बन्यजन्तु पालनबारे बजेटमा समेटिएको छ। रासायनिक मल खरिदको अनुदान बढाएर सरकारले ९ अर्ब पुर्‍याएको छ ।

 

प्रकाशित: १५ जेष्ठ २०७६ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App